एक हजार बाढी प्रभावित महिला तथा बालिकालाई ‘डिग्निटी बक्स’ वितरण गर्दै वान स्टेप फाउण्डेसन
ड्यालस : दैनिक जीवनका आधारभूत स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका सामग्रीबाट वञ्चित बाढी प्रभावित महिला तथा बालिकाहरुलाई वान स्टेप फाउण्डेसनले ‘डिग्निटी बक्स’ गर्ने भएको छ । पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैया सहयोग गरेको फाउण्डेसनले दोस्रो चरणमा बाढी प्रभावित महिला तथा बालबालिकाहरुको स्वास्थ्य, सरसफाई र व्यक्तिगत आवश्यकताका वस्तुहरुको प्याकेज (डि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







